Logo

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त, २ बर्ष पछि नेतृत्व पाउँदै

काठमाडौं । उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले न्यौपानेलाई उदयपुर सिमेन्टको महाप्रबन्धमा नियुक्त गरेको हो । उदयपुर सिमेन्टका तत्कालिन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेले नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै उक्त पद खाली थियो । पौडेल २०७५ साल पुस २४ गते पौडले निगमको प्रबन्ध निर्देशक भएसँगै उक्त पद खाली…