Logo

अपि पावरको वित्तीय व्यवस्थापन हकप्रद शेयर बिक्री, सम्झौतामा हस्ताक्षर

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो लगानी तथा बैंक ऋणबाट सुदूर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना र दोश्रो ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजनाहरु संचालन भई नियमित विद्युत उत्पादन गरी राष्ट्रिय ग्रिडमा बिद्युत प्रवाह गरिरहेको जनाएको छ ।…