Logo

इतिहासमै सबैभन्दा ठूलो इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पुँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे आईपीओ ल्याउने भएको छ । बैंकले आठ अर्व बराबरको सार्वजनिक निष्काशन यहि आउँदो माघ २ गते देखि ६ सम्म ल्याउन लागेको हो । यस निष्काशनका लागि बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेको छ । यो निष्काशन सम्बन्धी सम्पूर्ण…