Logo

१३ करोड ८० लाख बक्यौता नतिर्दा एनसेलको विद्युत सेवा काटियो, छिटो भुक्तानी गर्न निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एनसेल अजियाटा लिमिटेडले बक्यौता रकम नबुझाएको भन्दै विद्युत लाईन काटेको छ । प्राधिकरणलाई बुझाउनुपर्ने १३ करोड ८० लाख रुपैयाँ नबुझाएको भन्दै प्राधिकरणले लाईन काटेको हो । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखराले आईतबारदेखि तिर्नुपर्ने बक्यौता रकम नतिरेको भन्दै कारबाहीस्वरुप विद्यृत लाईन काटेको हो । प्राधिकरणको प्रादेशिक कार्यालयले यसअघि भदौ १६…