Logo

लोडसेडिङको प्रचार भ्रामक, प्राधिकरणले भन्यो–‘झ्याप्पझ्याप्प बत्ती जाने समस्या पोहोरभन्दा कम’

लोडसेडिङको प्रचार भ्रामक, प्राधिकरणले भन्यो–‘झ्याप्पझ्याप्प बत्ती जाने समस्या पोहोरभन्दा कम’ काठमाडौं । पछिल्लो समय बेलाबेलामा झ्याप्पझ्याप्प बत्ती जाने समस्यापछि लोडसेडिङ भन्दै चलेको चर्चा भ्रामक भएको नेपाल विद्युत प्राधिकरणले बताएको छ । प्राधिकरणले झ्याप्पझ्याप्प बत्ती बत्ती जाने समस्या पोहोरभन्दा कम भएको पनि दाबी गेको छ । प्राधिकरणका अनुसार उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन…