Logo

सेञ्चुरी कमर्सियल बैंकले सार्वजनिक गर्याे २ ओटा मस्कट, बजार विस्तारमा सहयोग पुग्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो २ ओटा मस्कट सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच शुक्रबार व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्न तथा बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हो । यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले…