Logo

काममा जापान, खानामा फ्रान्स, सुत्नमा दक्षिण अफ्रिका : यस्तो छ विश्वमा मानिसहरुको दैनिकी (सूचीसहित)

काठमाडौं । विश्वभर मानिसहरुसँग समय भनेको प्रतिदिन २४ घण्टा नै हुने हो । तर, हामीहरुले उक्त २४ घण्टालाई एकै प्रकारले भने विताउँदैनौ । कतिपयले आफ्नो समय पारिवारिक र घरायसी काममा विताउँछन् भने कतिपयले आराम, राम्रो निद्रा तथा साथीभाईसँगको भेटघाटमा विताउँछन् । तलको चित्रले विश्वका मानिसहरुले एक दिनभरीको समयलाई औसतमा कसरी सदुपयोग गर्छन भनेर देखाइएको छ…