Logo

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा पनि केहि वृद्धि देखिएको छ । मंगलबार प्रतितोला…