Logo

सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा सञ्चालनमा, क्यूआर कोड स्क्यान गरी ग्राहकले सहजै रकम झिक्न र निकाल्न सक्ने

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले नयाँ सेवा “स्मार्ट टेलर” सञ्चालनमा ल्याएको छ । यस सुविधा सञ्चालनपश्चात् ग्राहकहरुले चेक वा एटिएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बैंक खाताबाट सहजै रकम झिक्न र निकाल्न सक्नेछन् । जसले गर्दा ग्राहकहरुको समयको बचत हुनेछ । यो सेवाले बैंकिङ्ग सेवा अझ बढि सुविधाजनक हुनेछ । ग्राहकले…