Logo

स्कोडाको प्रिमियम एसयुभी ‘कारोक’ नेपालमा सार्वजनिक, ७ तस्वीरमा हेर्नुहोस इन्साइडदेखि आउटसाइट लुक

काठमाडौं । स्कोडाको नेपाल २.० नीतिअन्तर्गत नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले नयाँ स्कोडा कारोक सार्वजनिक गरेर आफ्नो एसयुभी पोर्टफोलियोलाई थप विस्तार गरेको छ । नयाँ स्कोडा कारोक विश्वकै पुरानो र स्थापित कार ब्रान्डमध्ये पर्ने स्कोडा अटोको पूर्णतः नयाँ कम्प्याक्ट एसयुभी हो । स्कोडा विरासतलाई आत्मसात् गर्दै नयाँ स्कोडा कारोकमा आधुनिक…