Logo

एभरेष्ट बैंकका लगानीकर्ताले साढे १० प्रतिशत लाभांस पाउने, यस्तो छ सेयर र नगदको अनुपात

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना सेयरधनीहरुलाई साढे १० प्रतिशत लाभांस दिने भएको छ । बैंकको सोमबार जुममार्फत बसेको २६ औं बार्षिक साधारणसभाले ५ प्रतिशत बोनस सेयर र ५ दशमलव ५३ प्रतिशत नगल लाभांस प्रस्ताव पारित गरेको हो । बैंकको साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही…