Logo

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ । बुधबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला एक सयले बढेर प्रतितोला ९२ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९२ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय…