Logo

ग्लोबल आईएमई बैंकको अध्यक्षमा ढकालकै निरन्तरता : संस्थापकबाट भित्रिए क्याविनेट श्रेष्ठ, सेयरधनीलाई १६ प्रतिशत लाभांश

काठमाडौं । ग्लोबल आईएमई बैंकमा ६ जना नयाँ संचालक समिति चयन भएको छ । बैंकको आज भएको वार्षिक साधारणसभाले सर्वसम्मत रुपमा ६ जना संचालक चयन गरेको हो । साधारणसभाले सर्वसम्मतिमा संस्थापकबाट चन्द्रप्रसाद ढकाल, रामबहादूर भण्डारी र क्याविनेट श्रेष्ठलाई संचालक समितिमा चयन गरेको हो । यसैगरी सर्वसाधारण सेयरधनीको तर्फबाट कृष्णप्रसाद शर्मा, दिपक शर्मा पोखरेल र सुदर्शन…