Logo

सेञ्चुरी बैंकको नवौं तथा दशौं वार्षिक साधारण सभा सम्पन्न, ३ जना नयाँ संचालक चुनिए

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौं तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले आ.व. २०७५/७६ को ६.७५ प्रतिशत लाभांश र आ.व. २०७६/७७ को ७.५० प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले सेयरधनीहरुलाई आ.व. २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८,४१,५४,७१,५७६.३० मा ४.७५…