Logo

पुनर्बीमा कम्पनीको पाँचौँ साधारण सभा सम्पन्न, संस्थापक र सर्वसाधारण सञ्चालक चयन

काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सम्पन्न साधारण सभाले एकजना संस्थापक सञ्चालक र एकजना सर्वसाधारण सञ्चालक समेत चयन गरेको छ । सभाले आ.ब. २०७५/०७६ को संचालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रदिवेदनसहितको २०७६ आसाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.ब. २०७५/०७६ को नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण…