Logo

आज काठमाडौं उपत्यकाका २१ स्थानमा बिजुली काटिने, यी हुन् बिजुली काटिने स्थानहरु

काठमाडौँ । काठमाडौं उपत्यकाका २१ स्थानमा आज शनिबार बिजुली जाने भएको छ । बुढानीलकण्ठ सबस्टेशन, महाराजगञ्ज र पुल्चोक वितरण केन्द्रबाट विद्युत प्रवाह हुने २१ ठाउँमा आज केही घण्टा बिजुली काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । महाराजगन्ज वितरण केन्द्रको गणेशथान फिडर अन्तर्गत पर्ने धापासी महिला स‌ंघ एरियामा ट्रान्सफर्मर जडानका लागि यो फिडर अन्तर्गतका स्थानमा १२…