Logo

चीनमा हावा र पानीको गुणस्तरमा सुधार, कोरोनाका कारण उद्योगहरु बन्द हुँदा देखियो प्रभाव

काठमाडौं । गत वर्ष चीनको हावा र पानीको गुणस्तरमा सुधार आएको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण यस्तो सुधार देखिएको हो । कोरोना सम्बन्धित शटडाउनका साथसाथै कडा औद्योगिक नियन्त्रणबाट वायुको गुणस्तर सुधारमा महत्वपूर्ण फाइदा पुगेको सरकारी तथ्यांकले देखाएको छ । चीनका विभिन्न ३३७ शहरमा गरिएको एक अध्ययन…