Logo

बैंकलाई ब्रोकर लाइसेन्स दिदैंमा समस्या समाधान हुँदैन : भिष्मराज ढुंगानाको अन्तर्वार्ता

केही समययता सेयर बजार उकालो लागेसँगै बजारमा सामाजिक संजाल लगायत विभिन्न माध्यबाट गलतखालका सुचनाको पासो थापेर सोझा तथा साना लगानीकर्तालाई फसाउने गरेको गुनासो थुप्रै आएका छन् । आफु अनुकुल सेयर खरिद गर्ने त्यसपश्चता विभिन्न माध्ययबाट सेयरको मूल्य बढाउन अनावश्यक हल्ला फैलाउने गरेका छन् । यसैगरी बजारमा कारोबार रकम उच्च भएसँगै नयाँ ब्रोकर लाईसेन्स खुलाउनका लागि…