Logo

एनआईसी एशिया लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न, स्वदेशी लघुवित्तसँगको मर्जर सम्झौता पारित

काठमाडाैं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्राे वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । एनआईसी लघुवित्तकाे रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा आयोजना गरिएको तेश्रो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको हाे । वार्षिक साधारण सभाका अवसरमा संस्थाको आ.ब. २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको…