Logo

बेलायतबाट शुरू भएको नयाँ प्रजातिको कोरोना भाईरस नेपालमा पनि भित्रियो, सजग रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । नेपालमा ३ जनालाई बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै बेलायतबाट आएका ३ जना नेपालीलाई उक्त नयाँ प्रकारको कोरोनाको भाईरस संक्रमण पुष्टि भएको जानकारी दिएको हो । केहिदिनअघि बेलायतबाट आएका ६ जनाको नमुना परिक्षण गर्दा ३ जनाको एस जेने…