Logo

टेलिकमले भन्यो : नागरिक एप प्रयोग गर्न अरूको नाममा भएको सिम यसरी आफ्नो नाममा ल्याउनुस

काठमाडौं । हालै सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सकिने अवस्था छ । तर कतिपय प्रयोगकर्ताले भने आफ्नो नाममा नरहेको सिमकार्ड प्रयोग गरिरहेकाले उनिहरुमा नागरिक एप प्रयोगको समस्या देखिएको छ । यसरी देखिएको समस्यालाई निक्र्याैल गर्ने नेपाल टेलिकमले अरुको नाममा भएको सिमकार्ड आफ्नै…