Logo

भारतले नेपाललाई दियो १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप, पहिलो खेप भोलि नै नेपाल आइपुग्ने

काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप हस्तान्तरण गरेको छ । भारतले १० लाख डोज खोप अनुदानमा दिएको हो । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलले भारतले १० लाख डोज खोप दिएको जानकारी दिए । पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राकोसमेत उपस्थिति रहेको थियो । मन्त्री त्रिपाठीले पहिलो चरणमा…