Logo

नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा सिरुटारमा, शाखा संख्या ९९ पुग्यो

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले भक्तपुरको सिरुटारमा आफ्नो ९९ औं शाखा संचालनमा ल्याएको छ । बैंकले आजदेखि सिरुटार शाखाबाट आफ्नो औपचारिक कारोबार शुभारम्भ गरेको हो । भक्तपुर जिल्लामा उक्त शाखा बैँकको तेस्रो शाखा हो । उक्त शाखाको औपचारिक समुद्घाटन प्रमुख अतिथि पूर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका थिए । उद्घाटन समारोह बैक संचालक समितिका सदस्य…