Logo

महासंघको निर्यात प्रर्वद्धन समिति विस्तार, सहसभापतिमा नरेशलाल र सविन श्रेष्ठ चुनिए

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रर्वद्धन समिति विस्तार भएको छ । कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठ र महासंघको वागमती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ चुनिएका छन् । त्यसैगरी समितिका सदस्यहरूमा नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहरा, नेपाल पश्मिना उद्योग संघका महासचिव…