Logo

हिमालयन बैंक र बतास अर्गनाईजेसनबीच सम्झौता, आयसर ब्रान्डका गाडी खरिदकर्तालाई सर्वसुलभ ब्याजदरमा कर्जा

काठमाडौं । आयसर ब्रान्डका विभिन्न मोडलका बस, ट्रक र टिपररहरु खरिदकर्तालाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन हिमालयन बैंक र बतास अर्गनाइजेसनअन्तर्गत रहेको इस्टर्न एजेन्सी प्रालिबीच फाइनान्स सम्झौता भएको छ । सम्झौतामा हिमालयन बैंकका कार्यकारी अधिकृत जयेन्द्रविक्रम शाह तथा इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत सुनील थापाले हस्ताक्षर गरे । इन्टर्न एजेन्सी आयसर ब्रान्डका विभिन्न सवारीसाधनहरु…