Logo

नेप्सेको कारोबारमा रेकर्ड ब्रेक, ५० अंकले बढ्दा ९ अर्ब ३७ करोडको कारोबार

काठमाडौं । लगातार बढिरहेको नेप्से परिसुचकले कारोबार रकमको नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन बिहानैदेखि उकालो लागेको सेयरबजारमा आज हालसम्मकै उच्च ९ अर्ब ३७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको हो । नेप्सेका अनुसार आज दिनभरी २ सय ७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर किनबेच हुँदा कारोबार…