Logo

निजी क्षेत्र र सरकार एकअर्काका परिपुरक हुन्, मिलेर अघि बढौं : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्र र सरकार एक अर्काका परिपुरक भएकाले मिलेर अघि बढ्नुपर्ने बताएका छन् । मंगलबार ६९ औं भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले सरकार सक्रिय नभई निजी क्षेत्र चलायमान नहुने र निजी क्षेत्र चलायमान नभई देशको अर्थतन्त्र चलायमान नहुने बताए ।…