Logo

सौर्य उर्जामा २२ अर्ब १७ करोड लगानी भित्र्याउन समझदारीपत्रमा हस्ताक्षर, १२ महिनाभित्र डिएफएसआर तयार गर्न निर्देशन

काठमाडौं । लगानी बोर्ड नेपालले ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न एक सम्झौता गरेको छ । बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभी बीच समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको हो । सम्झौता अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः…