Logo

सुपर मादी हाइड्रोपावरको प्राथमिक सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ । सुपर मादी हाइड्रोपावरले गण्डकी प्रदेश कास्की जिल्ला स्थित साविक नामाजुङ्ग र पार्चे गा.वि.स हाल मादी गाउँपालिका अवस्थित मादी खोलामा निर्माणाधिन सुपर मादी जलविद्युत आयोजनामा (४४ मे.वा.) लगानी गर्न आफ्नो जारी पुँजी दुई अर्व १० करोड मात्र…