Logo

३ अर्ब लगानीमा १४ डाटा सेन्टर बनाउँदै वर्ल्डलिंक, ३ बर्षमा बनाईसक्ने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले देशभर १४ वटा डेटा सेन्टर बनाउने घोषणा गरेको छ । कम्पनीले बिहीबार भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै ३ अर्ब रुपैयाँ लगानीमा ३ वर्षभित्र १४ डेटा सेन्टर बनाउने घोषणा गरेको हो। कम्पनीका चिफ टेक्निकल अफिसर समिर जानाले प्रत्येक प्रदेशमा हुने गरी १४ वटा डेटा सेन्टर बनाउन लागेको बताए। कम्पनीले जानकारी…