Logo

सिटिजन्स बैंकले तिनाउ मिसनलाई प्राप्ति गर्दै, एक महिनाभित्रै संयुक्त कारोबार सुरु गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छैठौं विशेष साधारण सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । माघ १५ गते बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यस विशेष साधारण सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिटिजन्स बैंक इन्टरनेसनलबीच भएका प्रारम्भिक…