Logo

महासंघको पर्यटन तथा हवाई उडड्यन समिति विस्तार, सह-सभापतिमा गुरागाईँ, थापा र सुवेदी चयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई उड्डयन समिति विस्तार भएको छ । महासंघको कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठकोे सभापतित्वमा उक्त समिति विस्तार भएको हो । समितिका सह–सभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चयन भएका छन् । समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका…