Logo

सिद्धार्थ बैंकको अध्यक्षमा मनोज केडियाकै निरन्तरता, गभर्नर समक्ष लिए शपथ

काठमाडौं । सिद्धार्थ बैंकका अध्यक्ष मनोज कुमार केडियाले पद तथा गोपनीयताको सपथ लिएका छन् । गत माघ १६ गते बैंकको अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका केडियाले नयाँ कार्यकालको लागि आईतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ लिएका हुन् । उनी यसअघि पनि २०७३ फागुन ५ गतेदेखि २०७७ माघ १६ गतेसम्म बैंकको संचालक समितिको…