Logo

सेयर मूल्य उच्च भएका दुई कम्पनीको सेयर कारोबार रोक्का, नेप्सेले दियो यस्तो कारण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र बजारको नियामक निकाय नेप्सेले राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको हो । नेपाल स्टक एक्सचेन्जले आइतबार विज्ञप्ति जारी गरी यस्तो जानकारी गराएको हो । धितोपत्र ऐनअनुसार कामकारबाही नगरेपछि यी दुई कम्पनीको सेयर कारोबार…