Logo

नेपालमा भिबोको नयाँ मोडल ‘वाई१२ एस’ को प्रि बुकिङ खुला, आकर्षक छुट र उपहारको अवसर

काठमाडौं ।  चिनियाँ ब्राण्ड भिबो मोबाइलले नेपालमा आफ्नो नयाँ मोडल वाई १२ एस मोबाइल फोनको प्रि बुकिङ खुला गरेको छ । कोभिड १९ को असरलाई मध्यनजर गर्दै कम्पनीले कम बजेटमा अहिलेसम्मकै नयाँ फिचर राखेर नेपाली बजारमा उक्त मोबाइल फोनको प्रि बुकिङ खुला गरेको हो । कम्पनीले वाई१२ एस मोबाइल फोनको मुल्य १७ हजार ९९९ कायम…