Logo

पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार, अध्ययनका लागि कर्मचारी खटाइयो

काठमाडौं । सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रर्वद्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको छ । गत पुस १५ देखि औपचारिक रुपमा सातै प्रदेशमा कर्मचारी खटएको बोर्डले अब छिट्टै प्रदेश कार्यालयलाई औपचारिकता दिने भएको छ…