Logo

‘अम्बे स्टील्स कन्ट्रयाक्टर सम्मेलन’ सम्पन्न, टिएमटी छड प्रयोग गर्दा पालना गर्नुपर्ने सावधानी र तरीकाबारे जानकारी

काठमाडौं । अम्बे स्टीलले आयोजना गरेको कन्ट्रयाक्टर सम्मेलन सम्पन्न भएको छ । शुक्रबार भक्तपुरको सल्लाघारीमा सम्मेलन सम्पन्न भएको कम्पनीले जनाएको छ । सम्मेलनमा टिएमटी छड प्रयोग गर्दा पालना गर्नुपर्ने सावधानी र टिएमटी छड बङ्ग्याउने तरीकाबारे कन्ट्रयाक्टरलाई जानकारी दिइएको थियो । सम्मेलनमा सहभागी कन्ट्रयाक्टरलाई कम्पनीका प्रतिनिधिले गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी बनाइएका छड नै निर्माण कार्यका…