Logo

एक वर्षमा नेपालबाट साढे ९ करोड रुपैयाँ बराबरको कपाल निर्यात, कुन-कुन देश पुग्छ नेपालीको रौं ?

काठमाडौं । नेपालले गत आर्थिक बषमा करिव ४ हजार किलो मानिसको कपाल विदेश निर्यात गरेको छ । नेपालले आर्थिक बर्ष २०७६/७७ मा मात्रै ९ करोड ३९ लाख ६९ हजार २ सय ५३ रुपैयाँ बराबरको ३ हजार ९ सय १० किलो कपाल निर्यात गरेको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)का अनुसार नेपालले हालसम्म कोरिया,…