Logo

रेमिटान्स बढेर आयात खस्किदा बढ्यो शोधनान्तर बचत, वैदेशिक लगानीमा उच्च गिरावट

काठमाडौं । पछिल्लो समय देशको शोधनान्तर स्थितीमा उच्च सुधार आएको छ । केही बर्षयता लगातार घाटामा रहेको देशको शोधनान्तर स्थिती गतवर्ष यता सुधार आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक बर्षको पहिलो ६ महिनाको तथ्याङक अनुसार देशको शोधनान्तर स्थिती १ खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको छ । जबकि गत…