Logo

उपत्यकामा शनिबारदेखि मनसुन सक्रिय हुने, तराईमा गर्मी हट्न केहि दिन लाग्ने

काठमाडौं । काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू–भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ । महाशाखाको मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको…