Logo

उद्योगलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न परिसंघको आग्रह, मुख्यसचिवले भने कृषिलाई जोड दिउँ

काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योगलाई प्रतिश्पर्धी बनाई रोजगारी वृद्धि गर्न मुख्यसचिवसमक्ष आग्रह गरेका छन् । परिसंघका पदाधिकारीहरुले मंगलबार मुख्यसचिव शंकरदास वैरागीलाई सिंहदरवारमा भेट गरी उक्त आग्रह गरेका हुन् ।छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले विभिन्न क्षेत्रका उद्योगहरुले नेपालको कुल ग्राहस्थ उत्पादनमा पुर्याएको योगदानलाई उजागर गर्दै उत्पादनमूलक उद्योगहरुको क्षमता विकास र प्रतिस्पर्धी बनाई स्वदेशमानै रोजगारी सृजना…