Logo

माछापुच्छ्रे बैंक र दुबईको सरफ एक्सचेन्जबीच सम्झौता, दुबईबाट नेपाल रकम पठाउन सहज

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले र सरफ एक्सचेन्जबीच सम्झौता भएकाे छ । माछापुच्छ्रे बैंकले दुबईमा रहेका नेपालीहरु माझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुबईस्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग व्यवसायिक सम्झौता गरेको हाे । उक्त सम्झौतापत्रमा सरफ एक्सचेन्जको तर्फबाट महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।…