Logo

जर्मनीमा मार्च ७ सम्म लकडाउनको अवधि लम्ब्याइयो, कोरोना भाइरसको नयाँ प्रजाति भेटिएपछि चिन्ता थपियो

काठमाडौं । जर्मनीमा लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म लम्ब्याइएको बताइएको छ । बुधबार सो विषयमा निर्णय भएको हो । हाल पनि जर्मनीमा लकडाउन रहेको छ र त्यो लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पुर्याउने गरी निर्णय भएको बताइएको छ । समाचारमा जनाइएअनुसार बुधबार जर्मन चान्सर एन्जेला मर्केल र यहाँका १६ ओटा संघीय नेताहरुले यस…