Logo

रुपन्देहीका व्यवसायीलाई बरिष्ट उपाध्यक्ष ढकालको आग्रह : स्थानीय व्यवसायलाई प्राथमिकता दिनुहोस

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ट उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय रुपमा सम्भावित व्यावसायहरु पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गरेका छन् । बुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै ढकालले उद्योग, व्यवसाय संचालनका क्रममा उद्यमीहरुले सामना गर्नु परेका समस्या सुल्झाउन महासंघको वर्तमान नेतृत्वले एकढिक्का भएर गम्भीरतापूर्वक…