Logo

सेयरका बादशाह वारेन वफेट बन्ने बाटोमा दक्षिण कोरियाका १२ वर्षीय क्वान, जसले सेयरबाट एक वर्षमा ४३ प्रतिशत मुनाफा कमाए

काठमाडौं । दक्षिण कोरियाका १२ वर्षीया क्वान जुनको दिनचर्या बिहान बिजनेस न्यूज हेरेपछि शुरु हुन्छ । किनकि अघिल्लो वर्ष उनले खरीद गरेको एउटा स्टकले ४३ प्रतिशत प्रतिफल दियो । क्वोनको आगामी लक्ष्य सुयरका बादशाह वारेन बफेट बन्ने हो । क्वानले अघिल्लो वर्ष आफ्नी आमाको २५ मिलियन कोरियन वन (२२ हजार ४ सय) डलर बचत बीउ…