Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९० हजार ८ सयमा कारोबार हुँदैं

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सयले घटेर ९० हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ९० हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मूल्य…