Logo

प्रभु क्यापिटलद्धारा शेयर बजारसम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन, २५० सहभागीलाई तालिम

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । शनिबार वीरगञ्जस्थित नेप्लिज योंग इन्टरप्रेनर्स फोरम (एनवाईइएफ), वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको क्यापिटलले जानकारी दिएको छ छ । उद्योग वाणिज्य संघ वीरगञ्जको सभाहलमा आयोजित कार्यक्रममा करिब २५० जनाको सहभागीता…