Logo

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा संस्थानमा, प्रिमियम रकम संकलन सहज

काठमाडौं । नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच सो एक्स्टेन्सन काउन्टर संचालन गर्ने सम्झौता भएको हो । एक्स्टेन्सन काउन्टरमार्फत उक्त संस्थानका ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्य रहेको छ । साथै संस्थानमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहूलियत दरमा बिना धितो कर्जा उपलब्ध गराउने…