Logo

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपलाई डब्ल्युएचओले दियो आपतकालीन प्रयोगको अनुमति, नेपालमा धमाधम यही खोप लगाइदैं

काठमाडौं । नेपालमा हाल कोरोनाविरुद्धको खोप अभियान अन्तरगत उपयोग भइरहेको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आपतकालीन प्रयोगको सूचीमा समावेश गरेको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाले भारत र दक्षिण कोरियामा उत्पादन गरेका दुवै खोपको प्रभावकारिता अध्ययनपछि दुवै संस्करणलाई आपतकालीन प्रयोगको अनुमति प्रदान गरेको हो। योसँगै अब डब्ल्युएचओको कोभ्याक्स कार्यक्रम पनि कार्यान्वयनमा आउने भएको छ । डब्ल्युएचओका महानिर्देशक…