Logo

महालक्ष्मी लाईफको अध्यक्षमा मनोरञ्जन रमण शर्मा नियुक्त, बीमा समितिका अध्यक्षसमक्ष लिए शपथ

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको अध्यक्षमा मनोरञ्जन रमण शर्मा नियुक्त भएका छन् । सोमबार बसेको कम्पनीका नव निर्वाचित संचालकहरुको बैठकले संचालकउनलाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको हो । फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उनीलगायत शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको छ । साधारण सभा सम्पन्न…